पुण्य गौतममाथि रड प्रहार गर्ने दुई जना पक्राउ « Khabarhub

पुण्य गौतममाथि रड प्रहार गर्ने दुई जना पक्राउ


२४ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभियन्ता पुण्य गौतममाथि रड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत २१ गते राती जोरपाटीस्थित निवास गइरहेको बेला गौतममाथि रड प्रहार भएको थियो । जसका कारण उनी गम्भिर घाइते भइ नेपाल मेडिकल कलेजको आइसीयुमै भर्ना हुनु परेको थियो । अभियन्ता गौतम खतरामुक्त छन ।  

प्रहरीले अनुसन्धान गर्दै जाँदा मेडिकल व्यावसायी दुर्गा प्रसाईँका कार्यकर्ताहरू काभ्रेपलान्चोक तेमाल घर भई हाल भक्तपुर च्यामासिंह बस्ने वर्ष ३० को टासी लामा भन्ने संजिव तामाङ र रसुवा नवकुण्ड गाउपालिका –०५ घर भई गोकर्णेश्‍वर नपा– ४ बस्ने ४१ वर्षीय  मिलन भन्ने दिल बहादुर गङदानले सो रड प्रहार गरेको खुल्न आएको छ । 

प्रहरीका अनुसार सो घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटनाको मुख्य योजनाकार नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक मिलन लामा भन्ने दिल बहादुर गङदान रहेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ५ : ५९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया