नेपाल पत्रकार महासङ्घद्वारा रास्वपा पार्टी कार्यालय अगाडि धर्ना (तस्बिरहरू) « Khabarhub

नेपाल पत्रकार महासङ्घद्वारा रास्वपा पार्टी कार्यालय अगाडि धर्ना (तस्बिरहरू)


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय बालाजुमा धर्ना दिएको छ।

महासंघले ‘प्रेस काउन्सिल अध्यादेश फिर्ता लेऊ, संसद्बाट कानुन ल्याऊ’ र ‘लोककल्याणकारी विज्ञापनमा गरिएको कटौती फिर्ता गर’ लगायतका नारा लगाउँदै धर्ना दिएको हो ।
 
तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  १२ : ४६ बजे

नेपाल पत्रकार महासङ्घद्वारा रास्वपा पार्टी कार्यालय अगाडि धर्ना (तस्बिरहरू)

काठमाडौँ– नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस काउन्सिल अध्यादेश फिर्ता

यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक, मूल्य कति होला ? 

काठमाडौं–  एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गतको यामाहा नेपालले बबरमहलस्थित नेपाल आर्ट

ऊर्जा मन्त्रीले भने- यसै वर्ष गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य राखेका छौँ

बागलुङ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै

नबिल बैंक दक्षिण साफा मेरिट अवार्डबाट सम्मानित

काठमाडौं– वित्तीय पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनलाई आफ्नो कार्यसंस्कृतिको अभिन्न

लागूऔषधसहित चारजना पक्राउ

झापा–   लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित