चितवनका ढकालले एकै ओभरमा लिए लुम्बिनीको दुई विकेट « Khabarhub

एनपीएल क्रिकेट

चितवनका ढकालले एकै ओभरमा लिए लुम्बिनीको दुई विकेट


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत अहिले चितवन राइनोज र लुम्बिनी लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा फिल्डिङ रोजेको चितवनका रिजन ढकालले एकै ओभरमा दुई विकेट लिएका छन् ।

ढकालले दोस्रो ओभरको पहिलो र तेस्रो बलमा आशुतोष घिरैया र उन्मुक्त चन्दको विकेट लिएका हुन् । ढकालको बलमा चन्दलाई विपिन रावलले क्याच गरेका हुन्। घिरैया एक रन र चन्द शून्य रनमा आउट भए।

अहिले लुम्बिनीले ६ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ३३ रन बनाएको छ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ९ : ३० बजे

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं