आईसीएफसी फाइनान्सले ५ प्रतिशत बोनस दिने  « Khabarhub

आईसीएफसी फाइनान्सले ५ प्रतिशत बोनस दिने 


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस दिने भएको छ ।

आज बिहान बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले कर सहित ६ करोड २२ लाख ८७ हजार ९४५ रुपैयाँ बराबरको नगद लाभांश दिने भएको कम्पनीका सचिव लक्ष्मणप्रसाद जैसीले जानकारी दिए ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँ बराबरको रहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ११ : ०९ बजे

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो