धरानका स्वास्थ्यकर्मीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण | Khabarhub Khabarhub

धरानका स्वास्थ्यकर्मीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं धरानका स्वास्थ्यकर्मीले प्रधानमन्त्री  पुस्पकमल दाहाल प्रचण्डको  ध्यानाकर्षण गराएका छन् । 

बीपी प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई बर्खास्त गरी प्रतिष्ठानमा व्याप्त गतिरोध अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डको  ध्यानाकर्षण गराएका हुन् ।

बुधबार बिहान प्रतिष्ठानानको कार्यकारिणी समितिको बैठक तोकिएको थियो । तर, कायम मुकायम उपकुलपति कार्की नै अनुपस्थित थिए ।

उनले गैरजिम्मेवार पन देखाएको भन्दै तत्काल बर्खास्त गरी प्रतिष्ठान थप धराशायी हुनबाट जोगाउन कुलपतिका हैसियतले प्रधानमन्त्रीसमक्ष स्वास्थ्यकर्मीले  सो माग गरेका हुन् ।

 

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ६ : ४३ बजे

उत्तरी भियतनाममा पहिरोमा पुरिएर ७ जनाको मृत्यु

काठमाडौं– उत्तरी भियतनाममा पहिरोले भ्यान पुरिँदा सात जनाको मृत्यु भएको

त्रिशूलीमा खसेका एक यात्रुको शव नारायणीमा भेटियो 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव

परराष्ट्र सचिव लम्सालबाट भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट

काठमाडौँ– परराष्ट्र सचिव सेवा लम्साल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच

मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध

बागलुङ– अविरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी

भानु जयन्तीमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीका