माओवादी नेता पुरी सम्पत्ति शुद्धीकरणमा दोषी ठहर « Khabarhub

माओवादी नेता पुरी सम्पत्ति शुद्धीकरणमा दोषी ठहर


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरी ‘गगन’ सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई दोषी ठहर गरेको छ । उनी माओवादी केन्द्र कोशी प्रदेश समितिका कोषाध्यक्ष हुन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पुरी र उनकी श्रीमतीको नाममा ४ करोड ३ लाख ३४ हजार ८ सय ९४ रुपैयाँ अवैध सम्पत्ति भेटिएको बताएको छ ।

उनीहरूले दमक– १३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्ष अदालतको छ । मुद्दा दायर भएको तीन वर्षपछि विशेषले फैसला सुनाएको हो। ६ फागुनमा उनीहरूलाई विशेषले सजाय सुनाउनेछ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ९ : ३६ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा