सेतो मच्छिन्द्रनाथ जात्राको तयारी (तस्बिरहरू) « Khabarhub

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी (तस्बिरहरू)



काठमाडौँ– सेतो मछिन्द्रनाथको रथ बनाउन सुरु गरिएको छ । काठमाडौँको तीन धारा पाठशाला अगाडि रथ बनाउन सुरु गरिएको हो ।

वैशाख ४ गते सुरु हुने यात्राका लागि सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को रथ यात्रा का लागि तयारी स्वरूप रथ निर्माण थालिएको हो ।

केल टोलको मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गे मुढा, असन कमलाक्षी हुँदै जमलको तीन धारका पाठशालामा ल्याएर रथमा विराजमान गराइ रथयात्रा सुरु हुने गर्छ ।

जात्राको पहिलो दिन जमल देखि असन, दोस्रो दिन असन देखि हनुमान ढोका र तेस्रो दिन लगनसम्म पुर्‍याइन्छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।

तस्बिरहरू हेर्नुहाेस् : 

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  १ : ४० बजे

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर