ललितपुर महानगरले सुरु गर्‍यो सवारी प्रदूषण जाँच (तस्बिरहरू) « Khabarhub

ललितपुर महानगरले सुरु गर्‍यो सवारी प्रदूषण जाँच (तस्बिरहरू)


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

ललितपुर–  ललितपुर महानगरपालिकाले आज जावलाखेल चोक्मा घुम्ती सवारीमा प्रदूषण जाँच गरेको छ ।

महानगरपालिका र सवारी परीक्षण कार्यालयको संयुक्त योजनामा ​​कार्यक्रम सञ्चालन हुनुपर्ने थियो ।

त्यसैले हरेक दिन विभिन्न स्थानमा रोमिङ सवारी चेकजाँच कार्यक्रम सञ्चालन गरिने नगर प्रहरी प्रमुख सीताराम हाछेतुलेले जानकारी दिए ।

सवारी जाँचपछि महानगरले सवारी साधनलाई स्टिकर समेत दिने गरेको सीताराम बताउँछन् ।

तस्बिरमा हेर्नुहोस् : 

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ५ : १२ बजे

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह

यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन गर्न