जसपाका कुनै पनि सांसद पुगेनन् मधेसको नीति तथा कार्यक्रममा  « Khabarhub

जसपाका कुनै पनि सांसद पुगेनन् मधेसको नीति तथा कार्यक्रममा 


२९ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनता समाजवादी पार्टी (जसपा) नेपालका कुनैपनि सांसद मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम सहभागी भएका छैनन् ।

जसपाको महाधिवेशनमा सबै सांसद व्यस्त हुँदा कोही पनि प्रदेशसभा बैठकमा पुग्न नसकेको जसपा का प्रवक्ता एवं प्रदेश सभा सदस्य मनिष सुमनले बताए ।

उनले भने, ‘महाधिवेशन कुनैपनि पार्टीको लागि महापर्व हुन्छ । सबै जना सांसद त्यसमै व्यस्त हुनुहुन्छ ।’

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ७ : ५१ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली