कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा कोलम्बिया र उरुग्वे भिड्दै « Khabarhub

कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा कोलम्बिया र उरुग्वे भिड्दै


२७ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोपा अमेरिका कप फुटबलको दोस्रो सेमिफाइनलमा कोलम्बिया र उरुग्वे प्रतिस्पर्धामा छन्। बिहीबार बिहानको प्रतिस्पर्धामा पहिलो हाफको ३८ मिनेटसम्म गोल हुन सकेको छैन। दोस्रो सेमिफाइनलको विजेताले पहिलो सेमिफाइनलको विजेता अर्जेन्टिनासँग फाइनल खेल्नेछ।

बुधबार बिहान भएको खेलमा क्यानडलाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनल पुगिसेको छ।

ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोलअन्तरले पराजित गर्दै उरुग्वे सेमिफाइनल पुगेको हो। यता कोलम्बिया भने पानामालाई ५-० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो।

२७ खेलमा अपराजित रहेको कोलम्बियाले उरुग्वेलाई चुनौती दिइरहेको छ। सन् २०११ मा कोपा अमेरिकाको उपाधि जितेपछि उरुग्वेले पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ६ : २४ बजे

सिन्धुलीमा सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार