प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय  « Khabarhub

प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय 


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ। 

बिहीबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । 

शुक्रबार विश्वासको मत लिन लागेका प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय भएको पार्टीका सम्मानित नेता झलनाथ खनालले खबरहबलाई बताए । हालसम्म पनि समाजवादीले प्रचण्ड सरकारलाई सहयोग गरिरहेको छ ।

प्रचण्ड सरकारमा एकीकृत समाजवादीबाट २ जना मन्त्रीहरू थिए ।  प्रतिनिधिसभामा समाजवादीको १० सिट छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ४ : ४८ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित