विश्वकप लिग– २ : नेदरल्याण्डसविरुद्ध ओमानको रोमाञ्चक जित « Khabarhub

विश्वकप लिग– २ : नेदरल्याण्डसविरुद्ध ओमानको रोमाञ्चक जित


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओमानले आइसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेदरल्याण्डसमाथि रोमाञ्चक जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा ओमानले नेदरल्याण्डसलाई एक रनले पराजित गरेको हो ।

ओमानले दिएको १५६ रनको लक्ष्य पछाएको नेदरल्याण्डस ४५.३ ओभरमा अल आउट हुदै १५४ रनमा अल आउट भएको थियो ।

यसअघि ओमानले पहिला ब्याटिंग गर्दै ४४.२ ओभरमा अल आउट हुदै १५५ रन बनाएको थियो ।

यो जितपछि ओमानको १२ खेलमा १४ अंक भएको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डसको भने १२ खेलमा १४ अंक नै रहेको छ र रनरेटको आधारमा तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ८ : १५ बजे

बूढीगण्डकी बाढीपछिको बेहाल (तस्बिर)

काठमाडौँ– गोरखाको चुमनुब्री गाउँपालिका–६ हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी