अस्ताउँदो घाममा मनमोहक हिमाल र काठमाडौं (तस्बिरहरू) « Khabarhub

अस्ताउँदो घाममा मनमोहक हिमाल र काठमाडौं (तस्बिरहरू)


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज (बुधबार) अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदैछ । नेपालको परिचय नै पर्वत अर्थात् हिमाल बनेका छन् ।

बुधबार काठमाडौं उपत्यका वरपरका हिमालहरू निकै आकर्षक देखिए । अस्ताउँदो सूर्यको किरणले आकाशमा बनेका पहाड र सूर्यको किरणले आकाश पनि मनमोहक देखिएको छ ।

अस्ताउँदो घामको किरण हिमालमा पर्दा काठमाडौं उपत्यकाको दृश्य पनि आकर्षक देखियो । झिलिमिली बत्ती र अस्ताउँदो घामको सम्मिश्रण बुधबार साँझ सुन्दर देखिएको छ ।

काठमाडौंबाट गणेश हिमाल, हिमालचुली र मनास्लुदेखि ८ हजार १५६ मिटर उचाइ लाङटाङ हिमालसम्म देखिन्छ । काठमाडौंबाट देखिने अन्य हिमालयमा दोर्जेलाक्पा, फुरबी ग्याल्त्सो, गौरीशंकर पनि पर्दछन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ६ : ४८ बजे

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण

देशकै छातीमा वज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको