क्यानाडाविरुद्ध नेपाल जिततर्फ उन्मुख « Khabarhub

क्यानाडाविरुद्ध नेपाल जिततर्फ उन्मुख


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यानाडाविरुद्धको एक दिवसीय सिरिजअन्तर्गत तेस्रो खेलमा नेपाल जिततर्फ उन्मुख भएको छ ।

नेपालले अहिले क्यानाडाले दिएको २ सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ ।

३५ ओभरको खेल सकिँदा नेपालले ताजा अवस्थामा १ विकेट गुमाएर १ सय ७० रन बनाइसकेको छ । क्रिजमा अनिल साह ८१ र भीम सार्की ६८ रन बनाएर खेलिरहेका छन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ३ : २३ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी