ठमेल र दरबारमार्गमा २४ सैं घण्टा व्यवसाय सञ्चालन हुने « Khabarhub

ठमेल र दरबारमार्गमा २४ सैं घण्टा व्यवसाय सञ्चालन हुने


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन व्यवसाय गर्नका लागि आवश्यक सुरक्षा लगायतका व्यवस्था तर्जुमा गरेको जनाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बैंशाख १ गतेदेखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन २४सैँ घण्टा व्यवसाय सञ्चालन हुने र त्यसका लागि आवश्यक सुरक्षा लगायतका व्यवस्था तर्जुमा गरेको जानकारी दिएका हुन् ।

उनले सो क्षेत्रमा व्यवसाय गर्नका लागि व्यवसायी, उपभोक्ता, श्रमिकहरूले पालना गर्नुपर्ने आचारसंहिता तोकिएको र उक्त आचारसंहिता तथा मापदण्ड स्वीकृत समेत भइसकेको बताए ।

पूर्णकालीन व्यवसायका लागि आचारसंहिता र मापदण्डको पूर्णपालन र कार्यान्वयनका आधारमा त्रुटिरहित र भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले ठमेलको भगवान् बहाल क्षेत्रमा स्थानीयको धेरै बसोबास रहेका कारण सो क्षेत्रमा भने तत्काल पूर्णकालीन व्यवसाय गर्न नपाइने जानकारी दिए ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ४ : ३८ बजे

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको