विधायन व्यवस्थापन समितिको बैठक बस्दै | Khabarhub Khabarhub

विधायन व्यवस्थापन समितिको बैठक बस्दै


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा हुने छ ।

बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ७ : ०९ बजे

संसद सचिवालयको सुरक्षामा खटिएका प्रहरी जवान मृत फेला, गोली हानी आत्महत्या गरेको आशंका

काठमाडौं– संसद सचिवालयको सुरक्षामा खटिएका एक सुरक्षाकर्मी मृत अवस्थामा भेटिएका

द्वन्द्वोत्तर डेढ दशकसम्म पाएनन् यौन हिंसा पीडितले न्याय

काठमाडौं – वि.सं. २०५२ फागुन १ देखि २०६३ मंसिर ५

बर्फानी बाबा मन्दिरमा खानेपानीको व्यवस्था गरिँदै

बाँके– बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित चुरे पहाडमा अवस्थित धार्मिक पर्यटकीयस्थल

खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध, एउटा टेलर पुरियो

सिन्धुली– मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको

एकल महिलालाई बाख्रा वितरण

पर्वत– पर्वतको मोदी गाउँपालिकाले एकल महिलालाई उन्नत जातका बाख्रा वितरण