सरकारले १०० वटा गाउँपालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत खटायो « Khabarhub

सरकारले १०० वटा गाउँपालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत खटायो


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १०० वटा गाउँपालिकाहरूमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा सरकारले कर्मचारी खटाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सूची जारी गरेर अधिकृत विभिन्न गाउँपालिकामा खटाएको जनाकारी दिएको हो ।

मन्त्रालयका अनुसार लामो समयदेखि १२३ गाउँपालिकाहरू निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा काम कार्यहरू गरिरहेका थिए ।

नियम अनुसार नै कर्मचारीहरू खटाएको मन्त्रालयको दाबी छ । यसले सुशासन र जनअपेक्षा अनुसार स्थानीय तहले काम गर्ने मन्त्रालयको दाबी छ ।

यस्ताे सूची

 

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ९ : ४९ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल