देश/प्रदेश

सरकारले १०० वटा गाउँपालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत खटायो

By खबरहब

September 12, 2024

काठमाडौं – १०० वटा गाउँपालिकाहरूमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा सरकारले कर्मचारी खटाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सूची जारी गरेर अधिकृत विभिन्न गाउँपालिकामा खटाएको जनाकारी दिएको हो ।

मन्त्रालयका अनुसार लामो समयदेखि १२३ गाउँपालिकाहरू निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा काम कार्यहरू गरिरहेका थिए ।

नियम अनुसार नै कर्मचारीहरू खटाएको मन्त्रालयको दाबी छ । यसले सुशासन र जनअपेक्षा अनुसार स्थानीय तहले काम गर्ने मन्त्रालयको दाबी छ ।

यस्ताे सूची