प्रि ओपन सेसन : साढे १४ अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

प्रि ओपन सेसन : साढे १४ अंकले बढ्यो नेप्से


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे १४ अंकले बढ्यो । उक्त सेसनमा नेप्से १४.५१ अंकले बढेर २७३०.२३ अंकको विन्दुमा पुग्यो ।

सेसनभर २२ लाख ८१ हजार ४३१ रुपैयाँ बराबरको ३ हजार ७७५ कित्ता शेयर किनबेच भएको छ ।

सो समयमा ४१ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १९ वटा कम्पनीको शेयर मूल्य घट्यो । यस्तै, दुईवटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ११ : ०४ बजे

किवी खेतीबाट वार्षिक १० लाख आम्दानी

अमरगढी – जिल्लाको आलिताल गाउँपालिका–२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण थापा

कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनःनिर्माण

काठमाडौं – काठमाडौँको कमलादीस्थित इच्छुमती (टुकुचा) खोलामा क्षतिग्रस्त बनेको ‘कलभर्ट’

म्याद थपका लागि रविलाई आदालतमा उपस्थित गराइयो

काठमाडौं– सहकारी ठगी प्रहरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र

टुकुचा कोरिडोर खुलाउन माग

काठमाडौं – संघीय राजधानी काठमाडौँको मध्य भाग भएर बग्ने इच्छुमती

सुपर ओभरमा पोखराले पराजित गर्‍यो विराटनगरलाई

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको सुपर ओभरमा पुगेको खेलमा विराटनगरविरुद्ध