निपोनको उत्पादन लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक  « Khabarhub

निपोनको उत्पादन लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक 


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागले विराटनगरको निपोन फार्मास्युटिकल्सबाट उत्पादित एक ब्याचको लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक लगाएको छ । 

इभोरिन सिरप नामको औषधिको ब्याच नम्बर बीएलईएन ००१ लाई बिक्रीमा रोक लगाइएको हो । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका क्रममा औषधिको प्याकिङमा चुहावट भेटिएको विभागले जनाएको छ ।

अर्को आदेश नभएसम्म उक्त औषधि बिक्री वितरण नगर्न विभागले सूचित गरेको छ । उत्पादक निपोन कम्पनीलाई १५ दिनभित्र लिकेज परीक्षणको विस्तृत रिपोर्ट बुझाउन पनि विभागले निर्देशन दिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ४ : ५६ बजे

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा

नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा

काठमाडौं – सशस्त्र प्रहरी बलले काठमाडौँ महानगरपालिका–१ नागपोखरीबाट लागुऔषसहित चार