बालेन र हर्कबीच भेटवार्ता | Khabarhub Khabarhub

बालेन र हर्कबीच भेटवार्ता


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

साम्पाङले सामाजिक सञ्जालमार्फत भेटवार्ताबारे जानकारी दिएका हुन् । उनीहरु बीच समसायिक विषयमा सामान्य छलफल भएको बताइएको छ ।

साम्पाङ काठमाडौं आएको अवसरमा दुई मेयरबीच भेटवार्ता भएको हो । यसअघि पनि धरानका मेयर साम्पाङ र बालनेबीच भेटवार्ता हुँदै आएको थियो ।

 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ९ : ५१ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ