बालेन र हर्कबीच भेटवार्ता « Khabarhub

बालेन र हर्कबीच भेटवार्ता


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

साम्पाङले सामाजिक सञ्जालमार्फत भेटवार्ताबारे जानकारी दिएका हुन् । उनीहरु बीच समसायिक विषयमा सामान्य छलफल भएको बताइएको छ ।

साम्पाङ काठमाडौं आएको अवसरमा दुई मेयरबीच भेटवार्ता भएको हो । यसअघि पनि धरानका मेयर साम्पाङ र बालनेबीच भेटवार्ता हुँदै आएको थियो ।

 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ९ : ५१ बजे

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली – हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

कामठाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी