प्रधानमन्त्री जनताबाट चुनिने व्यवस्था गरौँ : सिके राउत   | Khabarhub Khabarhub

प्रधानमन्त्री जनताबाट चुनिने व्यवस्था गरौँ : सिके राउत  


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीका अध्यक्ष तथा सांसद चन्द्रकान्त राउत सिकेले जनताबाट चुनिने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न माग गरेका छन् । 

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन प्रतिनिधिसभामा बोल्दै उनले पटक-पटक जनताको मतको अपमान भएकाले जनताबाट प्रत्यक्ष प्रधानमन्त्री चुनिने व्यवस्था गर्न माग गरे । 

उनले भने, ‘पटक-पटक विश्वासको मत लिँदा गरिमामय संसद्को अपमान भयो । अब जनताले नै प्रधानमन्त्री चुन्ने व्यवस्था गरौँ । उनले सरकारलाई समर्थन नगर्ने बताए ।’ देउवा

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  २ : १६ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा