प्रधानमन्त्री जनताबाट चुनिने व्यवस्था गरौँ : सिके राउत   « Khabarhub

प्रधानमन्त्री जनताबाट चुनिने व्यवस्था गरौँ : सिके राउत  


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीका अध्यक्ष तथा सांसद चन्द्रकान्त राउत सिकेले जनताबाट चुनिने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न माग गरेका छन् । 

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन प्रतिनिधिसभामा बोल्दै उनले पटक-पटक जनताको मतको अपमान भएकाले जनताबाट प्रत्यक्ष प्रधानमन्त्री चुनिने व्यवस्था गर्न माग गरे । 

उनले भने, ‘पटक-पटक विश्वासको मत लिँदा गरिमामय संसद्को अपमान भयो । अब जनताले नै प्रधानमन्त्री चुन्ने व्यवस्था गरौँ । उनले सरकारलाई समर्थन नगर्ने बताए ।’ देउवा

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  २ : १६ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन