२०८१ मा तीनवटा दशैँ | Khabarhub Khabarhub

२०८१ मा तीनवटा दशैँ


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आजबाट विक्रम संवत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष, नयाँ थालनी, नयाँ उमंग, नयाँ उल्लास सबै कुरा नयाँ छ आज ।

वर्षभरी रमाइलो होस् भन्ने कामनाका साथ धूमधामले नयाँ वर्ष मनाउने गरिन्छ ।

आजको दिनमा नयाँ ठाउँमा घुम्ने, नयाँ कपडा लगाउने, साथीभाइ भेटघाट, परिवार आफन्तसँग बसेर  खुसी साथ मनाइने गरिन्छ ।

विक्रम संवत् २०८१ मा तीनवटा दशैँ परेका छन् । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने २ वटा चैते दशैँ परेको छ । वैशाख ४ गते मंगलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

बडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ यस वर्ष असोज १७ गते बिहीबार घटस्थापना गरेर सुरु हुने भएको छ ।

असोज २४ गते बिहीबार फूलपाती, २५ महाअष्टमी र महानवमी तथा असोज २६ गते शनिबार विजयादशमी परेको छ । कार्तिक कृष्णपक्षमा सुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १५  गते बिहीबारदेखि सुरु हुनेछ ।

दशैँ र तिहारलाई नेपालमा विशेष रूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १५ गते बिहीबार र भाइटीका कात्तिक १८ गते आइतबार परेको छ ।

त्यसैगरी, चैत्र २३ गते शनिबार चैते दशैँ परेको छ । चैते दशैँ नेपालका अधिकांश भागहरूमा धूमधामसँग देवीको पूजाआजा गरेर मनाउने गरिन्छ ।

चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दशैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ६ : ३८ बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले