बिहीबार नेप्से ९ अंकले घट्यो, कारोबार साढे ६ अर्ब  | Khabarhub Khabarhub

बिहीबार नेप्से ९ अंकले घट्यो, कारोबार साढे ६ अर्ब 


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम शेयर कारोबार नेपाल स्टक एक्सजेञ्ज –(नेप्से) घटेको छ । नेप्से घटेको भएपनि कारोबारमा भने उछाल आएको छ । बिहिबार नेप्से ९.३२ अंकले घट्दा पनि कारोबार भने करिब साढे ६ अर्बको भएको छ । 

बिहीबार नेप्से ०.४३ प्रतिशतले घटेर २११२.२९ विन्दु कामयम भएको छ । आज ६ अर्ब ४४ करोड ३० लाख २९ हजार रुपैयाँ बराबरको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर ७७ हजार ४०० पटक किनबेच भएको छ । 

बिहीबार ३१३ कम्पनीको शेयर कारोबार हुँदा ९३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज सेन्सेटिभ इन्डेक्स ०.७२ अंकले, फ्लोट इन्डेक्स ०.४८ अंकलेसेन्सेटिभ फ्लोट इन्डेक्स ०.११ अंकले घटेको छ । 

आज १३ वटा समूहमध्ये विकास बैंक समूह र फाइनन्सको बाहेकका अन्य ११ समूहको शेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ४ : ०८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’