त्रिशुलीमा बससँगै बेपत्ता भएकाहरूको खोजी कार्य भोलिसम्मका लागि स्थगित | Khabarhub Khabarhub

त्रिशुलीमा बससँगै बेपत्ता भएकाहरूको खोजी कार्य भोलिसम्मका लागि स्थगित


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  नारायणगढ-मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपपालिका-२९ सिमलतालस्थित त्रिशूलीमा नदीमा आज बिहान यात्रुसहित बेपत्ता दुई बसको खोजी कार्य आजका लागि स्थगित भएको छ। 

रात परेपछि आजलाई खोजी कार्य स्थगित गरिएको हो। भोलि बिहानबाट खोजी कार्य पुनः सुरु गरिने बताइएको छ।

शनिबार सिमलतमलदेखि ४०-५० किलोमिटरको दूरीस्थित नारायणी किनारमा तीनवटा शव भेटिएका छन् । तर दुर्घटनास्थलमा अझै पनि दुवै बस र यात्रुलाई भेट्न सकिएको छैन ।

 शुक्रबार बिहान ३ बजेतिर वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश-०३–००६ ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३-००१ ख २४९५ नम्बरको बस पहिरोले बगाउँदा त्रिशूलीमा बेपत्ता भएका थिए।

त्रिशूलीमा खसेका थप दुई यात्रुको शव नारायणी नदीमा भेटियो

त्रिशूलीमा खसेका एक यात्रुको शव नारायणीमा भेटियो

 

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ८ : ०१ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई