नारायणी किनारमा मृत भेटिएका एक पुरुषको पहिचान खुल्यो « Khabarhub

नारायणी किनारमा मृत भेटिएका एक पुरुषको पहिचान खुल्यो


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

चितवन । नारायणी नदी किनारामा भेटिएका दुई शव मध्ये एकको पहिचान खुलेको छ ।

काठमाडौंबाट गौर जाँदै गरेको बसमा सवार सर्लाहीको बरहथवा– ३ घर भएका १९ वर्षीय रमितकुशर माझीको पहिचान खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुबा रवीन्द्र कुशर माझीले रमितकुशरको पहिचान गरेका हुन् । उनको शव शनिबार दिउँसो नवलपरासीको गैटाकोटस्थित नारायणी नदी किनारमा भेटिएको थियो ।

शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोलीले शनिबार तीन वट शव भेटाएको थियो । अन्य दुईको पहिचान खुल्न बाँकी छ ।

याे पनि…

त्रिशूलीमा खसेका थप दुई यात्रुको शव नारायणी नदीमा भेटियो

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ८ : ५१ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित