सुनको मूल्यमा कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?  « Khabarhub

सुनको मूल्यमा कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ? 


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ २१०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो  ।

अघिल्लो दिन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७४० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १२ : ३६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै