सच्चा वामपन्थी नेतृत्वले मात्र देशलाई अगाडि बढाउन सक्छ : माधव नेपाल « Khabarhub

सच्चा वामपन्थी नेतृत्वले मात्र देशलाई अगाडि बढाउन सक्छ : माधव नेपाल


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

उदयपुर – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सच्चा वामपन्थीले मात्रै गणतन्त्र र देशलाई अगाडि बढाउन बताएका छन् ।

एकीकृत समाजवादीले आज यहाँ आयोजना गरेको सन्देशसभामा उनले कम्युनिष्ट पार्टी र नेतृत्वले मात्रै प्रजातन्त्र, गणतन्त्र र सङ्घीयताको रक्षा गर्ने बताए ।

सन्देशसभामा नेताहरू राजेन्द्रकुमार राई, बलदेव चौधरी, दुर्गा परियारलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ८ : २० बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी