भलिबलकी कविता भट्टले जितिन् पिपल्स च्वाइस अवार्ड « Khabarhub

भलिबलकी कविता भट्टले जितिन् पिपल्स च्वाइस अवार्ड


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भलिबल खेलाडी कविता भट्टले पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत वर्ष पिपल्स च्वाइस अवार्ड जितेकी छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा शुक्रबार भएको कार्यक्रममा कवितालाई पिपल्स च्वाइस अवार्ड प्रदान गरिएको हो ।

उनले ५६ प्रतिशत मतसहित अवार्ड जितेकी हुन् । दोस्रो स्थानमा रहेकी कबड्डीकी मानमती बिष्टले १९, तेस्रो स्थानमा रहेकी फुटबलकी प्रिती राई र क्रिकेटका गुल्सन झाले १६ प्रतिशत मत प्राप्त गरेका छन् । रग्बीका श्रीराम चौथो भए ।

खेल‌ पत्रकार, राष्ट्रिय प्रशिक्षक र दर्शकको भोटको आधारमा यो विधाको विजेता छनोट गरिएको हो । जसमा सामाजिक सञ्जालको मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत मतभारत रहेका थियो । त्यस्तै खेलपत्रकारको मतभार १२ दशमलब ५ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ८ : ४१ बजे

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको