फलफूलको मूल्य अकासियो « Khabarhub

फलफूलको मूल्य अकासियो


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं दशैँमा टिका थाप्न जादा कोसेली स्वरुप उपभोक्ताहरूले फलफूल खरिद गर्ने भएकाले यतिखेर काठमाडौंमा फलफूलको मूल्य बढेको छ ।

फलफूलका ठूला व्यापारीहरू दशैँ मनाउनतिर लागेका कारण खुलेका पसलहरूमा फलफूलको मूल्य अकासिएको हो । दशैँ भन्दा अघिको तुलनामा यतिखेर फलफूलमा सय प्रतिशतभन्दा बढि मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो छ ।

ब्यापारिहरु पनि आफूले महङ्गो दाममा खरिद गरेर ल्याएको बताउँछन् । 

 

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ५ : ४७ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक