कलंकी-सतुंगल क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति बन्द हुने | Khabarhub Khabarhub

कलंकी-सतुंगल क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति बन्द हुने


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल विद्युत् प्राधिकरणले आजदेखि काठमाडौंका विभिन्न स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति बन्द गर्ने जनाएको छ । 

कात्तिक २८ गतेदेखि एक हप्तासम्म विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि विद्युत आपूर्ति अवरुद्ध हुने भएको हो । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्रअन्तर्गतको लाइन आज बुधबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । बुधबार, बिहीबार र शुक्रबार (२८, २९ र ३० गते) बलम्बु, कलंकी र थानकोट फिडरअन्तर्गत कलंकीदेखि सतुंगलसम्मको क्षेत्रमा विद्युत् हुनेछैन । 

त्यस्तै आइतबार सोमबार र मंगलबार (मंसिर २, ३, र ४)कलंकी क्षेत्र, आइतबार पुनः कलंकीदेखि सतुंगल र सोमबार कलंकी क्षेत्रमा चार घण्टा बिजुली नहुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १२ : ३२ बजे

ब्रायन लारा टियू क्रिकेट मैदानमा (तस्बिरहरू)

काठमाडौं – नेपाल भ्रमणमा रहेका वेस्ट इन्डिजका लेजेण्डरी क्रिकेटर ब्रायन

राजनीतिक अस्थिरताले अर्थतन्त्रमा समस्या आयो : मन्त्री गुरुङ

काठमाडौं– सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले

नेपाल पत्रकार महासङ्घ सुनसरीको अध्यक्षमा सन्तोष काफ्ले

सुनसरी – नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको अध्यक्षमा सन्तोष काफ्ले

पत्रकार महासंघ धनुषाको अध्यक्षमा पूरन साह

काठमाडौं– नेपाल पत्रकार महासंघ धनुषाको अध्यक्षमा पूरन साह विजयी भएका

तनहुँमा ह्विलचियर बास्केटबल प्रतियोगिता हुने

दमौली – जिल्लामै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने भएको