क्रिकेट लिजेन्ड ब्रायन लारा नेपाल आउँदै  « Khabarhub

क्रिकेट लिजेन्ड ब्रायन लारा नेपाल आउँदै 


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिकेटका लिजेन्ड ब्रायन लारा आज नेपाल आउँदै छन् । नेपाल प्रिमियम लिग (एनपीएल)को जारी खेल हेर्नका लागि क्रिकेटका लिजेन्ड लारा नेपाल आउन लागेका हुन ।

नेपाल क्रिकेट संघ (क्यान) का छुम्बी लामाका अनुसार उनी आज बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइ पुग्नेछन् । उनाइ स्वागत गर्नका लागि क्यानका पदाधिकारीसहित खेलाडीहरू विमानस्थलमा पुग्नेछन्।

त्यसपछि आज हुने लुम्बिनी लायन्स र कर्णाली याक्स बिच बिहान ९ः०० बजेबाट सुरू हुने पहिलो खेल हेर्नका लागि कीर्तिपुरस्थित मैदानमा पुग्नेछन् । केही दिन नेपालमा रहने क्रिकेटका लिजेन्डा लाराले तीनवटा खेल कीर्तिपुरस्थित मैदानमा गएर हेर्नेछन् ।

विश्वविख्यात वेस्ट इन्डियन खेलाडी लारा पहिलोपटक नेपाल आउन लागेका हुन् ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ७ : ५४ बजे

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५