चार प्रदेशका डीआईजीको सरुवा | Khabarhub Khabarhub

चार प्रदेशका डीआईजीको सरुवा


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका १० जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ।

 गृह मन्त्रालयले बिहीबार १० जना डीआईजीको सरुवा गरेको हो । यससँगै ४ वटा प्रदेशका डीआईजीहरूलाई समेत सरुवा तथा पदस्थापन गरेको छ । कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रहरी प्रमुख हेरफेर गरिएको हो।

डीआईजी दान बहादुर कार्कीलाई लुम्बिनी प्रदेशमा र राजन अधिकारीलाई कोशी प्रदेशमा सरुवा गरिएको छ भने गण्डकीमा भोला बहादुर रावललाई र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा गणेश चन्दलाई सरुवा गरिएको पहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ९ : ४४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’