कर्णाली ५ रनले विजयी, प्लेअफमा पर्ने बलियो सम्भावना  « Khabarhub

कर्णाली ५ रनले विजयी, प्लेअफमा पर्ने बलियो सम्भावना 


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –कर्णाली याक्सले लुम्बनी लायन्सलाई ५ रनले पराजित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली ५ रनले विजयी भएको हो । लुम्बनीलाई हराएको कर्णालीको प्लेअफमा पर्ने सम्भावना थप बढेको छ ।

आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराउँदै प्लेअफको सम्भावना बलियो बनाए पछि जनकपुर पछि कर्णाली बलियो टिममा दरिएको छ ।

कर्णालीले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रन मात्र बनाउन सक्यो ।

खुसी साट्दै कर्णाली  याक्स तस्बिरहरु

तस्बिर : चिरायू शाक्य

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १२ : ५५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको