सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल अस्पताल भर्ना | Khabarhub Khabarhub

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल अस्पताल भर्ना


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माका अनुसार उनलाई छाती र फोक्सोमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

‘फोक्सोमा समस्या देखिएको छ । छाती दुखेको र ज्वरो आएपछि अस्पताल लगिएको हो । शर्माले भने, ‘गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।’

उनका अनुसार जोशीलाई चिकित्सकको सुझाव अनुसार नै भर्ना गरिएको हो । रास्वपा सभापति रवि लामिछाने भने हिरासतमै छन् । उनको रक्तचाप बढे पनि अस्पताल भर्ना भएका छैनन् । उनलाई चिकित्सकले निगरानी गरिरहेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १ : ४७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’