सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल अस्पताल भर्ना « Khabarhub

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल अस्पताल भर्ना


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माका अनुसार उनलाई छाती र फोक्सोमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

‘फोक्सोमा समस्या देखिएको छ । छाती दुखेको र ज्वरो आएपछि अस्पताल लगिएको हो । शर्माले भने, ‘गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।’

उनका अनुसार जोशीलाई चिकित्सकको सुझाव अनुसार नै भर्ना गरिएको हो । रास्वपा सभापति रवि लामिछाने भने हिरासतमै छन् । उनको रक्तचाप बढे पनि अस्पताल भर्ना भएका छैनन् । उनलाई चिकित्सकले निगरानी गरिरहेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १ : ४७ बजे

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन