जसपा नेपालको कार्यकारिणी बैठक जारी  « Khabarhub

जसपा नेपालको कार्यकारिणी बैठक जारी 


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जनता समाजवादी पार्टी जसपा नेपालको कार्यकारिणी समिति बैठक जारी छ ।

पार्टी कार्यालय बालकुमारीमा बैठक जारी गरेको पार्टी प्रवक्ता मनिस सुमनको भनाइ छ । आजको बैठक शनिबारसम्म चल्ने छ ।

आजको बैठकमा उपनिर्वाचनको समीक्षा गर्ने एजेन्डा छ । मंसिर १६ गते भएको स्थानीय तहको उपनिर्वाचनमा जसपाले २ वटा वडा जितेको छ ।

यसका साथै  ‘जनतासँग जसपा नेपाल, संगठन बिस्तार अभियान’ को समीक्षा पनि गर्नका लागि दुई दिनको बैठक बोलाइएको हो ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  २ : ३४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना