जसपा नेपालको कार्यकारिणी बैठक जारी  « Khabarhub

जसपा नेपालको कार्यकारिणी बैठक जारी 


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जनता समाजवादी पार्टी जसपा नेपालको कार्यकारिणी समिति बैठक जारी छ ।

पार्टी कार्यालय बालकुमारीमा बैठक जारी गरेको पार्टी प्रवक्ता मनिस सुमनको भनाइ छ । आजको बैठक शनिबारसम्म चल्ने छ ।

आजको बैठकमा उपनिर्वाचनको समीक्षा गर्ने एजेन्डा छ । मंसिर १६ गते भएको स्थानीय तहको उपनिर्वाचनमा जसपाले २ वटा वडा जितेको छ ।

यसका साथै  ‘जनतासँग जसपा नेपाल, संगठन बिस्तार अभियान’ को समीक्षा पनि गर्नका लागि दुई दिनको बैठक बोलाइएको हो ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  २ : ३४ बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक