पत्रकार महासंघ निर्वाचन अपडेट : निर्मला शर्मालाई अग्रता « Khabarhub

पत्रकार महासंघ निर्वाचन अपडेट : निर्मला शर्मालाई अग्रता


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल पत्रकार महासंघको नेतृत्वका लागि निर्वाचनको मतगणना केन्द्रीय कार्यालय सिनामंगलमा जारी छ ।

पछिल्लो मतपरिणाम अनुसार प्रेस चौतारी र प्रेस युनियनकी साझा उम्मेदवार निर्मला शर्माले सुरुवाती अग्रता बनाएकी छन् । उनले ७४० मत प्राप्त गरेकी छन् । त्यस्तै अध्यक्षका उम्मेदवार रमेश विष्टले ५०५ मत प्राप्त गरेका छन् ।

यता विभिजिल्ला शाखाहरुबाट चुनावी परिणाम आउन थालिसकेको छ । शुक्रबार साँझ ९ः३० बजेसम्म इलाम, तेह्रथुम, ओखलढुंगा, खोटाङ, दोलखा, अर्घाखाँची, रोल्पा लगायतका जिल्लाको मत परिणाम आएको छ ।

स्रोतका अनुसार अधिकांश ठाउँमा युनियन र चौतारीको गठबन्धनले जित हात पारेका छन् भने कतिपय ठाउँमा बागीले समेत जितेका छन् । केन्द्रीय पदाधिकारीमा पनि सत्ता पक्षीय गठबन्धनलाई ‘बागी’ ले चुनौती दिने सम्भावना विभिन्न जिल्लाको मत परिणामले देखाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ९ : ४७ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको