ग्यास सिलिन्डर विस्फोट हुँदा ट्युनिसियामा ३५ जना घाइते « Khabarhub

ग्यास सिलिन्डर विस्फोट हुँदा ट्युनिसियामा ३५ जना घाइते


१ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

ट्युनिस – ट्युनिसियाको राजधानी ट्युनिसको दक्षिणी उपनगरस्थित रादेस जिल्लामा ग्यास सिलिन्डर विस्फोट हुँदा ३५ जना घाइते भएका छन्।

नागरिक सुरक्षा विभागका प्रवक्ता मोएज ट्रियाले बताए अनुसार घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । स्थानीय समय अनुसार बिहान ६२० बजे राष्ट्रिय तेल वितरण कम्पनीको स्वामित्वमा रहेको ग्यास भर्ने केन्द्रमा विस्फोट भएको थियो ।

ग्यास सिलिन्डर भर्ने क्रममा ग्यास चुहावटका कारण विस्फोट भएको बताइएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ८ : २० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया