कश्मिरको लागि ६ दशमलव ८ करोड डलरको राहत घोषणा « Khabarhub

कश्मिरको लागि ६ दशमलव ८ करोड डलरको राहत घोषणा


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाकिस्तान प्रशासित कश्मीरको लागि ६ दशमलव ८ करोड डलरको राहत प्याकेज घोषणा गरेका छन्।

आटा र विजुलीको भाउ बढेको विरोधमा ५ दिनदेखि पाकिस्तान प्रशासित कश्मिरका नागरिक आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्री शरीफले राहत प्याकेज घोषणा गरेका हुन्।

यसबीचमा पाकिस्तान प्रशासित कश्मिरको केही इलाकामा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ। यही प्रदर्शनको क्रममा गोली लागेर एक प्रहरीको मृत्युसमेत भइसकेको छ। उक्त घटनामा ९० जना घाइते भएका छन्।

प्रदर्शनका कारण सोमबार पाकिस्तान प्रशासित बश्मिरका शैक्षिक संस्था र सरकारी कार्यालय बन्द भएका थिए।

नागरिक समूहको एउटा गठबन्धनले सरकारसँग विजुली र खाद्यान्नमा अनुदान माग गरेका छन्।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ७ : ५६ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी