सबै किसिमका भ्रष्टाचार छानबिन गर्ने सरकारको योजना « Khabarhub

सबै किसिमका भ्रष्टाचार छानबिन गर्ने सरकारको योजना


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले सानाठूला सबै तहमा भएको भ्रष्टाचारको छानबिन गर्ने योजनासहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै तहका भ्रष्टाचारको छानबिन गरिने बताएका छन् ।

उनले भने, ‘सबै तहका भ्रष्टाचारका फाइलहरू खोलिने छ ।’

पछिल्लो समय ०४६ साल यताका सबै भ्रष्टाचारका फाइन खोल्ने कुरा दलहरूले बताउँदै आइरहेका छन् ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ३ : ४१ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी