माधव सापकोटाले भने, ‘कांग्रेसले सरकारलाई अध्यादेशको बाटो दिदैँछ’  « Khabarhub

माधव सापकोटाले भने, ‘कांग्रेसले सरकारलाई अध्यादेशको बाटो दिदैँछ’ 


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले मंगलबार पनि प्रतिनिधि सभा बैठकमा अवरोध कायम राखेपछि नेकपा माओवादीका संसद् माधव सापकोटाले कांग्रेसले बजेट ल्याउन अध्यादेशको बाटो खोल्न लागेको बताएका छन् । 

उनले प्रतिनिधि सभा बैठक रोकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसले अब पनि निरन्तर संसद् अवरोध गरे बजेट ल्याउन अध्यादेशको बाटो हुन सक्ने बताए । 

उनले भने, ‘कांग्रेसले नाटक देखाएर अध्यादेशबाट बजेट ल्याउने विकल्प दिएको जस्तो छ । यस्तो नगरोस् । भोलि सम्मको समय छ । सरकार र कांग्रेसबीच साझेदारी बनोस् ।’ 

उनले कांग्रेसले गृहमन्त्रीलाई १ पटक संसद्‌मा बोल्न दिनुपर्ने समेत बताए ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ७ : ३६ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी