केबलकार चलाउन रुख काटिएको पाथीभरामा धमाधम वृक्षारोपण (तस्बिरहरू) « Khabarhub

केबलकार चलाउन रुख काटिएको पाथीभरामा धमाधम वृक्षारोपण (तस्बिरहरू)


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27.9k
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– पाथीभरा भगवतीका नामले प्रख्यात ताप्लेजुङको मुकुम्लुङ क्षेत्रमा लिम्बु धर्मावलम्बीहरूले धमाधम वृक्षारोपण गरिरहेका छन् ।

आफ्नो धार्मिक आस्थाको केन्द्रमा केबलकार चलाएर व्यापारीकरण गर्न लागेको विरोधमा लिम्बु धर्मावलम्बीहरूले पूजा-आराधनासहित वृक्षारोपणलाई तीव्र बनाएका हुन् ।

पहिचान पक्षधर लिम्बू संस्कृतिकर्मी तथा अभियन्ताहरूले केवलकार निर्माण परियोजनाको विरोध गर्दै युमा धर्मअनुसार पूजा-आराधना गरेर बिरूवा रोपिरहेका छन् ।

दुई दिनदेखि जारी यो अभियानका क्रममा लिम्बु धर्मावलम्बीहरूले सयौँ बिरूवा रोपिसकेका छन् ।

उनीहरूले शुक्रबार पाथीभराको वन फँडानी भएको क्षेत्रमा वृक्षारोणलाई निरन्तरता दिँदै घोलाङ यक्वा पूजा पनि गर्दैछन् ।

 

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  १ : १६ बजे

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन