ट्रम्पमाथिको आक्रमणबारे एलन मस्क : गुप्तचर प्रमुखले राजीनामा दिनुपर्छ « Khabarhub

ट्रम्पमाथिको आक्रमणबारे एलन मस्क : गुप्तचर प्रमुखले राजीनामा दिनुपर्छ


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी खर्बपति एलन मस्कले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको आक्रमणको निन्दा गर्दै गुप्तचर निकाय प्रमुखले राजीनामा दिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत उनले गोली हाल्ने मान्छेलाई अग्लो स्थानमा जान दिएको प्रति टिप्पणी गरेका छन् ।

मस्कले ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै डोनाल्ड ट्रम्पलाई औपचारिक रुपमा राष्ट्रपति उमेदवारको रुपमा अनुमोदन गरेका छन् ।

 

 

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ९ : ५१ बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली