बिदा हुँदै खेलकुदमन्त्रीले भने- अपेक्षाअनुसारको काम गर्न सकिएन | Khabarhub Khabarhub

बिदा हुँदै खेलकुदमन्त्रीले भने- अपेक्षाअनुसारको काम गर्न सकिएन


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निवर्तमान खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले आफ्नो कार्यकालमा धेरै सुधारका काम गर्न नसकेपछि सबै कामको जिम्मेवारी आफूले लिने बताएका छन् ।

आइतबार सिंहदरबारमा आयोजित बिदाइ कार्यक्रममा उनले राम्रा काम सबैको र नराम्रो जति कामको सबै जिम्मेवारी आफूले लिने बताएका हुन्  ।

उनले आफ्नो कार्यकालमा भएका नीतिगत कुराहरू महत्त्वपूर्ण भएको जिकिर गरे । मन्त्री श्रेष्ठले खेलकुद क्षेत्रमा निकै अपेक्षा भए पनि त्यस अनुसारको काम गर्न नसकेको बताए  ।

उनले खेलकुद मन्त्रालयमा काम गर्न धेरै नै पेचिलो देखिएको अनुभव सुनाए  ।

 

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ५ : १२ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले