श्रीलङ्कामा ३० हजारभन्दा बढी डेङ्गुका घटना, १२ जनाको मृत्यु « Khabarhub

श्रीलङ्कामा ३० हजारभन्दा बढी डेङ्गुका घटना, १२ जनाको मृत्यु


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलङ्कामा यो वर्ष हालसम्म ३० हजारभन्दा बढी डेङ्गुका घटनाहरू रिपोर्ट गरिएको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडिसियु)ले जनाएको छ ।

एनडिसियुले यस वर्षको सुरुदेखि ३० हजार ५७ घटना रिपोर्ट गरिएको बताएको छ । तीमध्ये जुलाईमा एक हजार आठ सय १८ केसहरू रिपोर्ट गरिएको थियो । यसमा १२ जनाको मृत्यु भएको छ ।

पश्चिमी प्रान्तमा कूल केसमध्ये ३८ दशमलव आठ प्रतिशत र उत्तरी प्रान्तमा १५ दशमलव एक प्रतिशत, मध्य प्रान्तमा नौ दशमलव पाँच प्रतिशत र सबरागामुवा प्रान्त १० दशमलव दुई प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १० : ५७ बजे

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय

गण्डकीका ३५ सहकारी खारेज

गलकोट– सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् ।

युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूले औपचारिक रूपमा युरोपेली सङ्घमा

अनशनरत अजय सोडारीलाई भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– विभिन्न माग राखी ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेन-जी