प्राधिकरणले भन्यो, ‘मंसिर १२ गतेसम्म उद्योगले तिर्नुपर्ने महसुल बक्यौता तिर्नुहोला’ « Khabarhub

प्राधिकरणले भन्यो, ‘मंसिर १२ गतेसम्म उद्योगले तिर्नुपर्ने महसुल बक्यौता तिर्नुहोला’


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले आगामी २०८१ मंसिर १२ गतेसम्म उद्योगलाई ट्रंक तथा डेडिकेटेड महसुल बक्यौता तिर्न अनुरोध गरेको छ।

प्राधिकरणले सूचना प्रकाशित गर्दै मन्त्रिपरिषद् र प्राधिकरण सञ्चालक समितिको बैठकबाट समेत महसुल बक्यौता उठाउने निर्णय भएकाले आगामी मंसिर १२ गतेभित्र सम्पूर्ण महसुल बक्यौता भुक्तानी गर्न अनुरोध गरेको हो।

प्राधिकरणले उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टीओडी मिटरका आधारमा खपत इनर्जीको महशुल १५ दिन अर्थात् २०८१ मंसिर १२ गतेसम्म भुक्तानी गर्न आग्रह गरेको हो।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  १० : २६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको